Thursday, March 3, 2022

महाकवि देवकोटाका कृति

(क) प्रकाशित नेपाली कृति 

१) आकाश बोल्छ ।

२) आनन्द-शतसा ।

३) आँसु ।

४) आत्म समीक्षा ।

५) उद्योग प्रदर्शनी (२००१) ।

६) कटक ।

७) कुञ्जिनी ।

८) कृषि–वाला ।

९) गाइने गीत ।

१०) चम्पा ।

११) चिल्ला पातहरू ।

१२) छहरा (भाग २) । (भाग १ छापिएन)

१३) जन्मोत्सव मुटुको थोपा । 

१४) झंझा वर्णन

१५) तिप्लिङ्गी ।

१६) तुषार वर्णन ।

१७) दाडिमको रुखनिर ।

१८) दुष्यन्त–शकुन्तला भेट ।

१९) नवरस ।

२०) नयाँ सत्यकली सम्बाद ।

२१) नागरिक शास्त्र

२२) नेपाली मेघदूत ।

२३) नेपाली शाकुन्तल महाकाव्य  (र.का. २००२) 

२४) पहाडी पुकार ।

२५) परी ।

२६) पुतली भाग १ ।

२७) पुतली भाग २ । (छ भनिएको ।)

२८) पृथ्वीराज चौहान । (महाकाव्य  २००७) 

२९) प्रमिथस । (महाकाव्य  र.का. २००७)

३०) पंचतन्त्र । (राजनीतिक मिमांसा)

३१) फूल फुलेको बागमा । (प्राथमिक अभ्यासहरू)

३२) बुद्ध चरित्र / सत्याभास । (महाकाव्य  २००३ । अपूरो । बुद्धचरितको भूमिका २००३ मा । महाकाव्य ११२ श्लोक प्राप्त।)

३३) भक्त प्रल्हाद । (महाकाव्य  २००३ ? अधूरो)

३४) भावना गांगेय ।

३५) भिखारी ।

३६) मनोरञ्जन ।

३७) महाराणा प्रताप । (महाकाव्य  र.का. २००३)

३८) मायाविनी सर्सी ।

३९) मुना–मदन ।

४०) मैना ।

४१) म्हेन्दु ।

४२) लक्ष्मी कथा संग्रह । २०३२ ।

४३)  लक्ष्मी कविता संग्रह । 

४४) लक्ष्मी गीती संग्रह ।

४५) लक्ष्मी निबन्ध संग्रह ।

४६)  लुनी ।

४७) वनकुसूम । (महाकाव्य  र.का. २००३)

४८) वशन्ती ।

४९) वैराग्य-लहरी ।

५०) शाकुन्तल । (महाकाव्य  २००२)

५१) राजकुमार प्रभाकर ।

५२) रजपुत रमणी । 

५३) राम–भरत मिलाप (अपूरो)

५४)  रामायण श्लोक गाथा । 

५५) रावण–जटायु युद्ध ।  

५६) सावित्री सत्यवान् 

५७) सीता हरण । 

५८) स्रष्टा देवकोटा द्रष्टा परिवेशमा । 

५९) सृजामाता ।

६०) सुलोचना । (महाकाव्य  र.का. २००२)

६१) सुनको विहान ।

६२) सुन्दरी प्रोजर्पिना । 

६३) सुषमालोचन । (महाकाव्य  २००२ शारदा अङ्क ९.८ मंसिरमा ३ श्लोक छापिएको । अपूरो)

६४) स्वर्गको टुकडा । 

(ख) प्रकाशित अंग्रेजी कृति

1. Big Game Shooting in Nepal. (Entrusted with the task of writing an account of a hunting episode of the Ranas, the book was published in 1942 in the name of one Mr. Smythe who is supposed to have edited the language.)

2. The Ballad of Luny. Kathmandu: Nepal Cultural Association, 1968. ( A different version of  “The Ballade of Luny” is also printed in Literature edited by Padma Devkota et. al.)

3. Bapu and Other Sonnets. (1st. ed) Kathmandu: Mahakavi Laxmi Prasad Devkota Study and Research Centre, 2006.

5. Shakuntala. (1st. ed.) Kathmandu: Nepal Cultural Association, 1991. (2nd.ed.) Kathmandu : Oxford International Publication, 2007. Epic. 

6. The Lunatic and Other Poems. Kathmandu: Mahakavi Laxmi Prasad Devkota Study and Research Centre, 2009. (पागल तथा अन्य कविताहरू । काठमाडौँः महाकवि लक्ष्मीप्रसाद देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्र, ई सं २००९) ।

7. The Witch Doctor and Other Essays. Kathmandu: Shangrila Publications, 2017.

 (ग) अप्रकाशित नेपाली कृति

१) अन्वेषण (खण्डकाव्य १९९६ सालमा डिल्लीबजारमा लेखिएको) ।

२) आधुनिक कविताको उपवन

३) कविता–कुञ्ज ।

४) कवि मधुकान्त (नाटक)

५) कृष्णाष्टमी ।  

६) तारा ।

७) दीपशिखा

८) नयाँ संसार (नाटक)

९) भरत–मिलाप । 

१०) भोटको लडाईं । 

११) संगीताञ्जली (साम्यवादी महाकाव्य)

१२)  "सामाजिक नाटक" (कमलमणि दीक्षितले मनदेवी देवकोटालाई लेखेको पत्रमा उल्लिखित)

१३)  सिकन्दर । 

(घ) अप्रकाशित अंग्रेजी कृति

1. Diary written in China in 1953

2. Coronation Day in Kathmandu and Other Essays

3. English Poems

4. Widow. (A play written in April 1951)

(ङ) अनुवादक देवकोटाका कृति

१) इन्द्रेणीका केही कविताइन्द्रेणी पत्रिकाको दोस्रो र सातौं अंकमा गरिएका आफ्ना र अन्य कविका रचनाका अनुवादहरू । 

२) म्याकबेथ

३) पागल तथा अन्य कविताहरूइन्द्रेणी कविता संकलनमा समेटिएका आफ्ना रचनाका अनुवादहरू ।

४) प्रसिद्ध प्रबन्ध संग्रह

५) श्यामदाश वैष्णवका कविताहरूका अनुवाद ।

६) मैत्रदेव पाठकले श्री ५ महाराजधिराजको भारत यात्राको वर्णन संकलन गर्नु भएकोमा त्यसका केही भागहरूको अंग्रेजीमा अनुवाद ।

(च) संभवत् हराएका कृति
१) आधुनिक वेद । 
२) राधा–कृष्ण चरित्र । 
३) सिस्टर निवेदिता ।
४) सुन्दरीजल । (संस्कृतमा लेखिएको र नेपालीमा पनि रुपान्तरीत ।)

(छ) अपूरो वा आंशिक मात्र रहेका कृति
१) अमर प्रेम : 
२) तथागत : लामो कविताको अंशं ।
३) भक्त प्रल्हाद : महाकाव्यको अंश । जेठ २०२७ मा प्रगति ६.७ मा प्रकाशित ।
४) सत्याभास : महाकाव्यको अंश । माधुर्यमा प्रकाशित ।
५) स्वाँचा : लामो कविताको अंश ।
६)    तितली ः हिन्दीमा रचिएको महाकाव्य । दुइ सर्ग ।
७)    प्रमिथस अन्बाउन्ड – अधूरो । लेख्न थालेको जानकारी मात्र।
८)    सिकन्दर (संस्कृतमा महाकाव्य र.का. २००२ । लेख्न थालेको जानकारी मात्र। 

 

No comments:

Post a Comment