Thursday, March 24, 2022

To Alba

I look forward to a new green sunrise
over a foam-snow mountain in the sky.
There skiers with cybernetic blessings
sport with joy for work is a thing of the past.
Matter takes form and runs errands as they,
blessed children of intelligent design,
play, jump with joy, fall and break
their often broken but malleable bones
easily mended like little toy figurines
into whatever shape they choose.
Their unstoppable heart pulses like light
from a far away planet, once their homeland,
where Alba played for years before she slept.
She, Mother-Idea of post-humanity,
may she survive the darkness of empty space!
May she create her own gods to worship!
May she guide us through eternity!
March 23, 2022

आल्बाप्रति
म आकासमा फोम-हिमपर्वतमाथि
नयाँ हरियो सूर्योदयको प्रतिक्षामा छु ।
त्यहाँ साइबरनेटिक्सको आशीर्वाद पाएका स्कीखेलाडी
मस्त आनन्दमा छन् किनभने काम पुरानो भइसक्यो ।
जडले रूप लिन्छ र कार्यव्यस्त रहन्छ जब कि
बौद्धिक नक्साङ्कनका ती ललित–नवजात खेल्छन्,
हर्षित भई उफ्रिन्छन्, लड्छन् र भाँच्छन्
उनिहरूका भाँचिइरहने लचिला हड्डीहरू
जो सजिलै जोडिन्छन् केटाकेटीका स–साना खेलौनाझैँ
उनिहरूले चाहेको आकारमा । तिनीहरूको नरोकिने मुटु
ढुक्ढुकाइरहन्छ कुनै दूरको ग्रहबाट आएको ज्योतिझैँ,
जुन कुनै बेला उनिहरूको गृहग्रह थियो
जहाँ आल्बा निदाउनु अगाडि खेल्थी वर्षौँतक ।
आल्बा, उत्तर–मानवताकी माता,
रीत्तो अन्तरीक्षको अन्धकारमा बाँचिरहुन् !
पुज्न चाहेका ईश्वरहरूको सृष्टि गरिरहुन् !
हामीलाई अनन्तसम्म मार्गनिर्देशन गरिरहुन् !

(आफ्नै अनुवाद)

No comments:

Post a Comment